• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

दुलाहा–दुहली बन्दा विक्की र कट्रिना (फोटोसहित)

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०९:४७

२४ मंसिर, २०७८ काठमाडौँ : नायक विक्की कौशल र नायिका कट्रिना कैफ वैवाहिक जीवनमा बाँधिएका छन् । बिहिबार उनीहरु राजस्थानको एक रिसोर्टमा बिबाह बन्धनमा बाँधिएका हुन् । कट्रिना र विक्कीको विवाहकोे दृश्य प्रशारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोेहमा पुगेका अतिथीहरुलाई भिडियो खिच्न दिइएको थिएन ।

National Life

कट्रिनाले आफ्नो सामाजिक संजालबाट बिहेकोे केही तस्वीर सार्वजनिक गर्दैै सबैकोे तर्फबाट पाएको माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । विक्की र कट्रिनाको बैबाहिक समारोह मंगलबारबाट सुरु भएकोे थियोे । ३ दिन लगाएर उनीहरुले बिहे गरेका हुन् । कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा सुरु भएको उल्लेख गरेकी छिन् ।




Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया