• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

कांग्रेस अधिवेशन: प्रदेश १ को मतगणना शुरु

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार ०२:३६

१९ मंसिर २०७८, काठमाडौं: नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिएका छन् ।

National Life

प्रदेश १ अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानलसहित चुनावी मैदानमा छन् ।


आइतबार बिहान ८ बजेबाट मतगणना गर्ने भनिएपनि ढिलोमात्रै शुरु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया