• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

गृह मन्त्रालयका सह–सचिव सुवेदीको गाडीमा प्रहरीले लक लगाए

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०३:४६

गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले लक लगाएका छन् ।

प्रहरीका अनुसार अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ४३८८ नम्बरको गाडी राखेर सुवेदी खाना खान निस्कीएका थिए । महाशाखाका प्रमुख वसन्त लामालाई आफूलाई घटनाबारे जानकारी आएको र सोधपुछ भइरहेको बताएका छन ।

Kamana Sewa

प्रतिकृया