गीतकार प्रकाश सपुत र गायक शम्भु राईबीच सहमति
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०३:५६
केही समयदेखि लय मिलेको विवादमा रहेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन्।प्रकाश सपुतको नाम भने ‘पुनः संगीत’मा रहनेछ। राईको देउसीभैलो गीत ‘आउ नाचौं साथी हो’सँग गलबन्दीको ‘गलबन्दी च्यातियो’ मिलेको बताइएको थियो।

गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने गायक शम्भु राईबीच मंगलबार सहमति भएको हो।
सहमतिपछि राईले उजुरी फिर्ता लिनेछन् भने सपुतले गीतमा राईको नाम थप गर्नेछन्। गीतको प्रतिलिपि अधिकार भने सपुतसँगै रहनेछ।

सर्जक सपतुले संयोगवश मिल्न गएको बताइरहेका थिए भने गायक राई चोरिएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया