• ४ भदौ २०८३, शुक्रबार
  • ८:५३ बिहान

विप्लवद्वारा रामेछापमा ग्यास सिलिन्डर विष्फोट

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ११:०३

रामेछापः नेपाल कम्युष्टि पार्टी (विप्लव) नेत्रविक्रम चन्दका कार्यकर्ताले रामेछाप मन्थली बसर्पाक नजिकै ग्यास सिलिण्डर विष्फोट गराएका छन् । सोमबार राती करिब २ बजे उनीहरुले सिलिन्डर विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । बसोबास क्षेत्रको आसपास सिलिन्डर नपड्काइएकाले कुनै क्षती भने भएको छैन् ।

टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् ।

Kamana Sewa

प्रतिकृया