• ३ असोज २०८३, शनिबार
  • ९ः५० बिहान

छठ पर्वमा शहिदनगर नगरपालिकाद्वारा तीन दिन विदा दिने निर्णय

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०३:४५

२२ कार्तिक, २०७८ काठमाडौँ : धनुषाको एक स्थानीय तहले छठ पर्वको अवसरमा तीन दिन विदाको घोषणा गरेको छ । शहिदनगर नगरपालिकाले छठ पर्वलाई मध्यनजर गर्दै तीन दिनसम्म विदाको घोषणा गरेको हो ।

National Life

तराई मधेशमा पाँच दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा व्रतालुहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गतेसम्म तीन दिन सार्वजनिक विदा दिने निर्णय भएको नगर प्रमुख उदय कुमार बरबरिया यादवले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया