• १९ असोज २०८३, सोमबार
  • ४ः५१ बेलुका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै चेल्सी शीर्ष स्थानमा

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०८:५६

३१ असोज, २०७८ काठमाडौँ :  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १(० गोलले हराएको हो गरेको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे ।

National Life

जितसँगै चेल्सी १९ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड १२ अंकसहित सातौं स्थानमा छ ।

प्रतिकृया