• ३१ भदौ २०८३, बुधबार
  • ६ः१८ बेलुका

दसैँमा घर फर्किनेको भिड नागढुंगा छिचोली नसक्नु जाम (फोटो फिचर)

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार १२:५६

२४ असोज, २०७८ काठमाडौँ : दसैँका लागि गृहजिल्ला जानेहरुको भीड बढेसँगै काठमाडौँका मुख्य नाकाहरुमा यात्रुबसको चाप बढेको छ । गाडीहरुको लामो लाइनले घण्टौँसम्म जाम हुने गरेको छ । गाडीको चाप बढेका बेला साँघुरो बाटोमा सवारी साधन बिग्रिँदा थप समस्या हुने गरेको छ ।

National Life

काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।


देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले आइतबार काठमाडौँको थानकोट क्षेत्रमा गाडीको लामो लाइन र जामका केही तस्बिर खिचेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया