इवामुरा अस्पताल र कलेजको संयुक्त आयोजनामा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७८ आश्विन २४ गते, आईतवार १२:४१
२४ असोज, २०७८ भक्तपुर : इवामुरा मेमोरियल अस्पताल र इवामुरा कलेज अफ हेल्थ साइन्सको संयुक्त आयोजनामा वडा दशैँ , शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
भक्तपुर नगरपालिका १, सल्लाघारी उकालोस्थित डा. इवामुरा मेमोरियल अस्पताल र इवामुरा कलेज अफ हेल्थ साइन्सको अस्पताल प्राड्डणमा उक्त कार्यक्रम सम्पन्न गरेका हुन् । प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रम यस पटक कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका सावधानी अपनाउँदै आयोजना गरिएकाे थियाे ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठ लगायतका विभिन्न संघ संस्थाका अतिथिहरुलाई Team Iwamura परिवारबाट स्वागत गर्नुका साथै शुभकामना प्रदान गरिएको थियो ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया