• २० असोज २०८३, मंगलबार
  • ३ः५५ दिउँसो

नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज खेल्दै

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०६:४५

१० असोज, २०७८ काठमाडौँ : नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ । ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९: ४५ बजे शुरू हुनेछ । साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो ।

National Life

साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

प्रतिकृया