खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार ११:५२
झापाको गौरादह नगरपालिका–८ मा शनिबार खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेज बहादुर बोहोराका १० वर्षीय छोरा प्रसन्न बोहोरा रहेको प्रहरीले जनाएको छ ।

गौरादहमा रहेको TMT ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर अशक्त अवस्थामा भेटिएका प्रसन्नलाई तत्कालै उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

बालकको शवलाई पोष्टमार्टको लागि आम्दा अस्पताल दमक पठाइएको छ ।
Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया