• ३ भदौ २०८३, बिहीबार
  • ३:३७ बिहान

। नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले साढे दुई अर्ब सहयोग

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०१:४४

नेपाली सेनालाई  चिनियाँ जनमुक्ति सेनाले साढे दुई अर्ब बराबरको सैनिक सहयोग दिने भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यस सम्बन्धी प्रोटोकलमा बुधबार हस्ताक्षर गरेका छन । १ सय ५० मिलियन युआन दिने सैनिक सहायतामा आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने पुल, बम डिस्पोज गर्न प्रयोग हुने सामाग्री र उद्दार सामाग्री हुनेबताइएको छ ।

Kamana Sewa

प्रतिकृया