काठमाडौँमा एक पुरुष मृत अवस्थामा फेला
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ०१:५२
काठमाडौँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बुधबार राति गौरीघाटस्थित गुहेश्वरी मन्दिरको निमार्णाधिन शौचालयको प्यासेजमा तेह्रथुमको सिम्ले नगरपालिका–५ का ३८ वर्षीय गणेश खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खड्काको शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related
Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया