• १२ असोज २०८३, सोमबार
  • ४ः४५ बेलुका

सुनको मूल्य वृद्धि, ताेलामा कति ?

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ११:१०

१३ साउन, २०७८ काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ ८ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।


चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया