• १२ असोज २०८३, सोमबार
  • ४ः१४ बेलुका

सेनाले बनायो स्याकु खोलामा २ वटा अस्थायी काठेपुल

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०२:५३

काठमाडौँ : नेपाली सेनाले मनाङको चामे गाउँपालिका–४ स्थित स्याकु खोलामा दुई वटा पुल निर्माण गरेको छ । सोमबार सेनाको रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानिय बासिन्दाहरुसँगको सहकार्यमा नयाँबजार कोतोतर्फ आवत जावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको हो ।

National Life

मनसुन सुरु भएसंगै नेपाली सेना बाढी, पहिरोले प्रभावित भएकाहरुको खोज, राहत तथा उद्धारमा लागिरहेको छ ।

प्रतिकृया