• २४ भदौ २०८३, बुधबार
  • ३ः३८ दिउँसो

निर्माण व्यवसायी महासंघले सहजीकरण हुनुपर्ने माग

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०३:५९

नेपाल निर्माण व्यवसायी महासंघले सहजीकरण हुनुपर्ने माग राखेको छ।

National Life

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी पाँच करोड रुपैयाँसम्मको ठेक्कामा बिना योग्यता प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राखेको हो।

सोही क्रममा महासंघका अध्यक्ष रवि सिंहले साना निर्माण व्यवसायीलाई प्रोत्साहित गर्न बिनायोग्यता पाँच करोड रुपैयाँसम्मको ठेक्कामा भाग लिन पाउनुपर्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै व्यवसायीले गरेको काम अनुभव पत्र र आर्थिक कारोबारको सीमा नहेरी ठेक्कामा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन्।

प्रतिकृया