संविधानको धर्म निरपेक्षको हकलाई सरकारले हटाउन खोज्यो:प्रकाशमान सिंह
प्रकाशित मिति
२०७६ जेष्ठ २९ गते, बुधबार ०४:१०
केहि समयदेखि यता गुठी विधेयक सम्बन्धि धेरै विवाद हुँदै आइरहेको छ । यस सन्दर्भमा कांग्रेसले यसको विरोध गर्दै आइरहेको छ ।
समाज धर्म र संस्कृतिलाई मास्न यो विधेयक ल्याइएको उनले आरोप लगाए।निजी सम्पत्तिमाथि हस्तक्षेप गर्ने संकेत यो विधेयक ल्याएर गरेको छ, उनले भने, ‘सरकारी संयन्त्रको नियन्त्रणमा राख्न खोजिएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले पनि गुठी विरोधी रहेको प्रष्ट पारे । उनले भने, ‘संविधानको धर्म निरपेक्षको हकलाई सरकारले हटाउन खोजेको छ । धार्मिक स्वतन्त्रता हरेक व्यक्तिमा हुन्छ त्यसलाई सरकारले किन बेवास्ता गरेको छ ? यो सरासर गलत छ ।’
धर्म संस्कृति संरक्षण गरेर नयाँ पिँढीलाई दिनुपर्ने उनले बताए।
Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया