फिल्ममा फर्कने तयारीमा टेलर स्वीफ्ट, निर्देशक रसेलसँग टीमअप गर्ने
प्रकाशित मिति
२०७८ जेष्ठ १९ गते, बुधबार ०१:३३
लस एन्जल्स : अमेरिकी गायिका टेलर स्वीफ्टलाई पुनः फिल्ममा देख्न पाइने भएको छ । रसेल आफैको लेखन एवं निर्देशन रहेको फिल्ममा हलिउडका हु-इज-हु स्टार कास्टरहरु समावेश छन् । स्वीफ्टसहित फिल्ममा मार्गेट रोवी, क्रिस्टियन बेल, जोन डेभिड वासिङ्टन, रमी मलिक, जोय साल्दाना, आन्या टेलर जोए, रोबर्ट डे निरो, माइकल स्यानन र तिमोथी ओलिफ्यान्ट स्टार रहने हलिउड रिपोर्टरले जनाएको छ ।
सन् २०१५ को फिल्म ‘जोए’पछि रसेल निर्देशकको रुपमा पुनरागमन गर्न लागेका हुन् । म्याथ्यु बर्डम्यानसँग मिलेर रसेलले फिल्म बनाउन लागेका हुन् । लस-एन्जल्समा प्रि-प्रोडक्सन सम्पन्न भैसकेको फिल्मको प्लट चाहिँ खुलाइएको छैन । सन् २०१९ को फिल्म ‘क्याट्स’मा स्वीफ्टले अभिनय गरेकी थिइन् । यो वर्ष आफ्नो एल्बम ‘फल्कलोर’का लागि स्वीफ्टले ग्रामी अवार्डमा एल्बम अफ दी इयरको अवार्ड जितेकी थिइन् ।
Related
Recent News
- इप्पानको सरकारलाई सुझाव : १७ हजार मेगावाटको पीपीए खुला गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउन माग
- विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने






प्रतिकृया