ब्युटि पार्लर मा प्रियंका र पल फिचर्ड
प्रकाशित मिति
२०७६ जेष्ठ २५ गते, शनिबार १२:१०
गौरब , काठमाडौँ । गायिका मेलिना राई र ध्रुव बिस्कोको गीत ‘ब्युटि पार्लर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । राजिव समरको कोरियोग्राफी, सुदिप बरालको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा नायीका प्रियंका कार्की र पल शाहको अभिनय रहेको छ ।
सरोज ओलीको निर्देशनमा रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।
Related
Recent News
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
- सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया