प्रशिक्षक हुँमागाईद्धारा राजिनामा
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार ०३:०२
काठमाडौँ : नेपाल सुपर लिग-एनएसएल फुटबलमा टोलीको लगातार खराब प्रदर्शनपछि ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदिप हुँमागाईले राजिनामा दिएका छन्। पछिल्लो खेलमा आइतबार पोखरा थण्डर्स एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि हुँमागाईले राजिनामा दिएको सामाजिक सन्जालमार्फत घोषणा गरेका छन् ।
प्रतियोगितामा चार खेल खेलिसक्दा ललितपुरले एउटा पनि जित हात पार्न सकेको छैन। उसले तीन बराबरी र एक हारको नतिजा निकालेको छ। प्रतियोगितामा धनगढीको चार खेलबाट ७ अंकसहित शीर्षस्थानमा छ। तीन खेल खेलेको बुटवल लुम्बिनी एफसी ५ अंकसहित दोस्रोमा छ। चार खेलबाट पोखराको पनि ५ अंक छ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया