उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०४:३२
काठमाडौं: काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ

Related
Recent News
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
- सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढ्यो
- काठमाडौंमा ग्यासको अभाव हुँदैन, अनावश्यक सञ्चय नगर्नुस्: एलपी ग्यास उद्योग संघ
- कालिञ्चोक दर्शनले ८.५% बोनस र १००% हकप्रद शेयर ल्याउने
- साउनमा जीवन बीमा कम्पनीको व्यवसाय ३२.५५ प्रतिशतले बढ्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया