सुनको मूल्यमा ठूलो उछाल, एकैदिन तोलामा २ हजार ७०० रुपैयाँ वृद्धि
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ११:०५
२६ असार २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला १७० रुपैयाँले बढ्दै ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तनको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्। सुन र चाँदी दुवैको मूल्य बढेसँगै आभूषण खरिद गर्ने उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।

Related
Recent News
- विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव
- गृहमन्त्री गुरुङको ब्रिफिङ : विपद्पछि उद्धार र सुरक्षा कार्यमा सुरक्षा निकाय परिचालन
- बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु
- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन
- आज सुनको मूल्यमा गिरावट,तोला कति ?
- रसुवा बाढी : चीनसँग सूचना आदानप्रदान गर्न प्रचण्डको आग्रह
- बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ लागे प्रधानमन्त्री बालेन
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो
- रसुवा बाढी : उद्धारका लागि पाँच हेलिकोप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन
- रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया