नेप्सेमा १९.६७ अंकको गिरावट, सबै उपसूचक राताम्य
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार ०३:४०
२५ असार २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा झरेको छ।आज ३६१ कम्पनीका ८७ लाख ५१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा १३ वटै उपसूचक ओरालो लागेका छन्। वाणिज्य बैंक समूह ०.५० प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत र फाइनान्स समूह ०.६२ प्रतिशतले घटेका छन् भने अन्य सबै समूह पनि नकारात्मक रहेका छन्।

आजको कारोबारमा ४२ कम्पनीको शेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ। यस्तै, ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

बजारमा अधिकांश कम्पनीको मूल्य घटेसँगै लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।
Recent News
- रौतहटमा प्रधानमन्त्री बालेनविरुद्ध प्रदर्शन, प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै पुतला दहन
- राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण
- नेप्सेमा १९.६७ अंकको गिरावट, सबै उपसूचक राताम्य
- राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास
- निर्माण क्षेत्रको संकट समाधान खोज्दै प्रधानमन्त्री शाह, व्यवसायीसँग विस्तृत छलफल
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
- प्रतिनिधिसभा आज बस्दै
Crime
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया