सचिवालय र मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार १०:१४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन सचिवालय र मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्।स्रोतका अनुसार सरकारको सय बुँदे कार्ययोजनाको समीक्षा, मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन र पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै पुनर्गठनको गृहकार्य अघि बढाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालयबाट कार्यसम्पादन विवरण संकलन गरिरहेको छ। प्राप्त प्रतिवेदनका आधारमा कमजोर कार्यसम्पादन भएका मन्त्रीहरूको जिम्मेवारी परिवर्तन हुन सक्ने बताइएको छ।

यद्यपि सचिवालय तथा मन्त्रिपरिषद् हेरफेरबारे सरकारले हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

Related
Recent News
- मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री शाह
- चिठ्ठामा परेर संसद् आएको भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड
- एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजना बन्ने, चार बैंकको ऋण लगानी साढे ४४ अर्ब
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया