• १६ असोज २०८३, शुक्रबार
  • ७ः२८ बेलुका

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार १०:४४

१६ असार २०८३ काठमाडौं – एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले निवेदनमाथि सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

National Life

विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदमा रहँदा गैरकानूनी लाभ लिएको तथा अपराधबाट सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धानका लागि गत साता पौडेललाई पक्राउ गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया