काभ्रेमा बर्डफ्लुका कारण ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट
प्रकाशित मिति
२०८३ असार १६ गते, मंगलवार ०९:४५
१६ असार २०८३ काठमाडौं – काभ्रेमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। बनेपा र पनौतीका केही पोल्ट्री फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि कुखुरा नष्ट गरिएको हो।
कार्यालयले परीक्षण, व्यवस्थापन र ओसारपसार नियन्त्रणलाई कडाइ गरेको जनाएको छ। साथै बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न र अवैध कुखुरा ओसारपसारमा निगरानी बढाइएको छ।

Related
Recent News
- सुनको मूल्य ३ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
- ओलीको खुला चुनौती– अध्यक्षबाट हटाएर देखाऊ
- देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
- काठमाडौंका यी सात स्थानबाट आज ग्यास सिलिण्डर बिक्री गरिँदै
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- विशेष महाधिवेशनदेखि जेनजी आन्दोलनसम्म, देउवा समूहले उठायो गम्भीर प्रश्न (पूर्णपाठ)
- जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया