• १६ असोज २०८३, शुक्रबार
  • ९ः१२ राती

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ११:४५

काठमाडौं, मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको हो।

National Life

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीका विषयमा छलफल हुने अपेक्षा गरिएको भए पनि औपचारिक एजेन्डाबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।

सरकारका नियमित निर्णय, नीति तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया