• ४ साउन २०८३, सोमबार
  • १:३१ बिहान

पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन, सर्वोच्चमा इजलास स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ११:१३

७ जेठ २०८३ काठमाडौं – हरगोविन्द सिंह प्रधानको निधन भएको छ । उहाँको बुधबार निधन भएको हो । निधनको शोकमा सर्वोच्च अदालतमा आज कुनै पनि इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासन शाखाले जानकारी दिएको छ ।

प्रधान नेपालको न्यायिक इतिहासमा लामो समय सेवा गरेका अनुभवी न्यायाधीशका रूपमा परिचित थिए । उहाँको निधनपछि न्याय क्षेत्र तथा कानुन व्यवसायी समुदायमा शोक छाएको छ ।

Kamana Sewa

प्रतिकृया