• १ असोज २०८३, बिहीबार
  • ४ः३८ बेलुका

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ०४:४५

२५ बैशाख २०८३ काठमाडौं- सुदन किराँती प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्दै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटेल मा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्।

National Life

पार्टी प्रवेश कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले किराँतीलाई स्वागत गरेका थिए।

पार्टी प्रवेशसँगै किराँतीले श्रम, संस्कृति र जनमुखी राजनीतिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया