सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन
प्रकाशित मिति
२०८३ बैशाख २५ गते, शुक्रबार ०३:३२
२५ बैशाख २०८३ काठमाडौं- काठमाडौंको माइतीघर मण्डला मा संयुक्त सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिनाविकल्प र उचित व्यवस्थापन नगरी देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई बिचल्ली बनाइएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘विकासको नाममा विस्थापन बन्द गर’, ‘हुनुपर्छ सबैलाई बराबर’ तथा ‘तीन दिन बिदा, सुकुम्बासी अलबिदा’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।

संयुक्त सुकुम्बासी मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सरकारले विभिन्न जिल्लामा सञ्चालन गरिरहेको सुकुम्बासी बस्ती खाली गर्ने अभियानको विरोध गरिएको हो। पछिल्लो समय देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध विरोध प्रदर्शन भइरहेका छन्।



Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया