• १ असोज २०८३, बिहीबार
  • १ः३६ राती

वैशाख २८ मा संसद् बैठक बोलाउन सरकारको सिफारिस

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ०३:५४

२२ बैशाख २०८३ काठमाडौं- सरकारले आगामी वैशाख २८ गतेका लागि संघीय संसद्को बैठक बोलाउन सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गर्दै बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष प्रस्ताव पठाएको हो।

National Life

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै संसद् बैठक बोलाउने सिफारिस गरिएको पुष्टि गरे।

सरकारको सिफारिसपछि अब राष्ट्रपति कार्यालय बाट औपचारिक रूपमा संसद् बैठक आह्वान हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया