• ४ साउन २०८३, सोमबार
  • ७:१४ बेलुका

स्थायित्वलाई विकासको अवसर बनाउनुपर्ने : ढकाल

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार ०३:२७

२१ बैशाख २०८३ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुकको विकासका लागि अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।

६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले अत्यधिक नियमनका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले रोजगारी सिर्जना र आर्थिक वृद्धि निजी क्षेत्रको सक्रियतामा निर्भर रहने धारणा राखे।

Kamana Sewa

प्रतिकृया