• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

आज पनि घट्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार १०:४३

२१ बैशाख २०८३ काठमाडौं- आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३० रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया