• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

निरन्तर सुनको मूल्यमा गिरावट, आज तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ११:०५

१७ बैशाख २०८३ काठमाडौं- आज सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८१० रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया