• ५ साउन २०८३, मंगलबार
  • १०:२८ बिहान

उपसभामुख रुबीकुमारी ठाकुरी अस्पताल भर्ना

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०२:३०

१६ बैशाख २०८३ काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेपछि अस्पताल भर्ना भएकी छन्। उनी बुधबार स्वास्थ्य समस्या देखिएपछि किष्ट अस्पतालमा भर्ना भएकी हुन्।

उपसभामुख ठाकुरी अस्पताल भर्ना भएको कुरा सुदीप राईले पुष्टि गरेका छन्।

Kamana Sewa

प्रतिकृया