• १५ असोज २०८३, बिहीबार
  • १०ः४८ राती

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०२:२६

१६ बैशाख २०८३ काठमाडौं- संसदका प्रमुख प्रतिपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा श्रम संस्कृति पार्टी भने सहभागी भएन।

National Life

विपक्षी दलहरूले सरकारको अध्यादेश ल्याउने निर्णयप्रति असहमति जनाउँदै त्यसलाई रोक्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निष्कर्ष निकालेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया