• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

नेप्से परिसूचकमा गिरावट, कारोबार ७ अर्ब ८१ करोडमा सीमित

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार ०३:२२

९ बैशाख २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा कायम भएको छ।

आज ३४२ कम्पनीका सेयरहरू कारोबार भएका छन्। कुल १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

Kamana Sewa

बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने उच्च स्तरमै कायम रहेको छ।

Classic Tech Desktop

प्रतिकृया