• ६ असोज २०८३, मंगलबार
  • ३ः४५ दिउँसो

घट्यो आज सुनचाँदीको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार १०:५७

 ९ बैशाख २०८३ काठमाडौं – आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया