• ६ असोज २०८३, मंगलबार
  • ९ः४३ राती

संयुक्त संसद् बैठक सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०३:१८

२७ चैत,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न सिंहदरबारस्थित प्रतिनिधिसभा बैठक हलमा पुगेका छन्। केहीबेरमै उनले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

National Life

आज मध्यरात १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य हुने तय भएको छ। चैत २४ गते मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन्।

अधिवेशन अन्त्य हुनुअघि राष्ट्रपतिले संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया