• ६ असोज २०८३, मंगलबार
  • १ः५० दिउँसो

शेयर बजारमा गिरावट, नेप्से १३.४६ अंकले घट्यो

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०३:०९

२७ चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा झरेको छ। आज ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

यसदिन ११ उपसूचकहरू राताम्य भएका छन्। वाणिज्य बैंक समूहको सूचक ०.७४ प्रतिशत, विकास बैंक समूह ०.६७ प्रतिशत र फाइनान्स समूह ०.६० प्रतिशतले घटेको छ।

बजारमा अधिकांश समूहको गिरावटसँगै समग्र नेप्से परिसूचक दबाबमा परेको देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया