• ४ साउन २०८३, सोमबार
  • १०:१२ बेलुका

डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०१:५७

२४ चैत,२०८२ काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

Kamana Sewa

प्रतिकृया