• ४ साउन २०८३, सोमबार
  • ३:२५ बिहान

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०१:५१

२४ चैत,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पण्डितलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

Kamana Sewa

प्रतिकृया