• ५ असोज २०८३, सोमबार
  • ९ः१३ बिहान

पेट्रोलियम पदार्थ आयातमा ५०% भन्सार छुट

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०२:११

२४ चैत,२०८२ काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

National Life

मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

प्रतिकृया