• २ असोज २०८३, शुक्रबार
  • १२ः४४ राती

यस्तो छ आजको सुनको मुल्य

प्रकाशित मिति

२०८२ चैत्र २० गते, शुक्रबार ११:२९

२० चैत,२०८२ काठमाडौं – नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ । बिहिबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको हो ।

National Life

चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ८३० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया