• १७ असोज २०८३, शनिबार
  • ४ः०० बिहान

सुनको मूल्यमा भारी गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार १०:५९

१९ चैत,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। पछिल्ला केही दिनदेखि लगातार उकालो लागिरहेको सुनको मूल्य आज तोलामा ३,६०० रुपैयाँले घटेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। तोलामा १६५ रुपैयाँले घट्दै चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया