संघीय संसद् सचिवालयद्वारा आह्वान गरिएको सर्वदलीय बैठक आज बस्दै
प्रकाशित मिति
२०८२ चैत्र १८ गते, बुधबार ०९:२२
१८ चैत,२०८२ काठमाडौं – संघीय संसद्को आगामी अधिवेशन चैत्र १९ गतेदेखि सुरु हुने तय भएपछि संघीय संसद् सचिवालयले तयारीलाई तीव्रता दिएको छ। अधिवेशनअघि आवश्यक तयारी र व्यवस्थापनबारे छलफल गर्न सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ। बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ।
उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। बैठकमार्फत अधिवेशन सञ्चालन, कार्यसूची व्यवस्थापन र संसद्को प्रभावकारी सञ्चालनबारे छलफल हुने अपेक्षा गरिएको छ।
हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया