• २ असोज २०८३, शुक्रबार
  • ३ः४३ राती

सुनको मूल्यमा भारी वृद्धि, एकै दिन तोलामा ६ हजार ७०० रुपैयाँले उकालो

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार १०:५९

१७ चैत,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। आज सुनको भाउ तोलामा ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलामा १४५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ८४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया