• १७ असोज २०८३, शनिबार
  • ३ः१६ राती

मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै, के आउला निर्णय ?

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०१:४५

१५ चैत,२०८२ काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। नयाँ सरकार गठनपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।

National Life

बैठकमा जेन–जी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन, शासकीय सुधारका कार्यक्रम र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। पहिलो बैठकमै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको थियो।

सरकारले आगामी १५ दिनभित्र सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा पनि गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया