• १७ असोज २०८३, शनिबार
  • ५ः१३ बिहान

बालेन सरकारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०९:३२

१४ चैत,२०८२ काठमाडौं –  बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो। प्रारम्भमा कार्यसूची सार्वजनिक नगरिए पनि शनिबार साँझ ती सबै बुँदाहरू सार्वजनिक गरिएको हो।

National Life

सरकारले सार्वजनिक गरेका कार्यसूचीमार्फत प्रशासनिक सुधार, सेवा प्रवाहमा प्रभावकारिता, सुशासन प्रवर्द्धन र जनतामुखी कामलाई प्राथमिकतामा राखिएको जनाएको छ।

नयाँ सरकारले सार्वजनिक गरेका यी कार्यसूचीलाई आगामी दिनमा कार्यान्वयन गर्दै परिणाममुखी शासनतर्फ अघि बढ्ने लक्ष्य लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया