• १६ असोज २०८३, शुक्रबार
  • १२ः३५ दिउँसो

पहिलो मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णयको तयारी

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०३:३२

१३ चैत,२०८२ काठमाडौं – नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमै बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने जनाइएको छ। पदभार ग्रहणको काम सकेर मन्त्रीहरू धमाधम बैठकस्थलतर्फ पुगिरहेका छन्।

National Life

राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए। मन्त्रीहरू सबैले सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्।

बैठकबाट सरकारका केही महत्त्वपूर्ण कामबारे निर्णय हुने अपेक्षा गरिएको छ। धेरैजसो मन्त्रीहरूले भने पदभार ग्रहणका क्रममा पहिलो निर्णय गरेका छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया